रास्वपा मधेस प्रदेशकी संस्थापक सभापति ममता शर्माको राजीनामा, आर्थिक अनियमिततासहित गम्भीर आरोप
६ फागुन २०८२, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेस प्रदेशकी संस्थापक सभापति ममता शर्माले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएकी छिन्। उनले पार्टीको वर्तमान निर्वाचन पद्धति, निर्णय प्रक्रिया र…