जेनजी आन्दोलनबारे न्यायिक आयोगको प्रतिवेदन सरकारलाई बुझाइयो
काठमाडौं, २४ फागुन २०८२ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको छानबिनका लागि गठित न्यायिक आयोगले आफ्नो प्रतिवेदन आज सरकारलाई बुझाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को…