Tag: निर्वाचन २०८२

युवालाई बेवास्ता गरेर राष्ट्र शान्त रहँदैन : प्रधानमन्त्री सुशीला कार्की

७ फागुन २०८२, काठमाडौं। अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले प्रजातन्त्रको वास्तविक सार आम नागरिकको जीवनमा प्रत्यक्ष अनुभूत हुनुपर्ने बताउँदै युवालाई बेवास्ता गरेर कुनै पनि राष्ट्र स्थायी रूपमा शान्त रहन नसक्ने…