प्रतिनिधिसभा पुनःस्थापनाका लागि देशभर आन्दोलन गर्ने एमाले अध्यक्ष ओलीको चेतावनी
भक्तपुरमा कार्यकर्तासँगको भेटमा ओलीले असंवैधानिक सरकारले देशलाई छाडातन्त्रतर्फ धकेलेको आरोप लगाउँदै ‘युथ भोलिन्टियर्स फोर्स’ गठनको घोषणा गरे २० कात्तिक, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री के पी शर्मा ओलीले…