युवालाई बेवास्ता गरेर राष्ट्र शान्त रहँदैन : प्रधानमन्त्री सुशीला कार्की

७ फागुन २०८२, काठमाडौं। अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले प्रजातन्त्रको वास्तविक सार आम नागरिकको जीवनमा प्रत्यक्ष अनुभूत हुनुपर्ने बताउँदै युवालाई…

रास्वपा मधेस प्रदेशकी संस्थापक सभापति ममता शर्माको राजीनामा, आर्थिक अनियमिततासहित गम्भीर आरोप

६ फागुन २०८२, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेस प्रदेशकी संस्थापक सभापति ममता शर्माले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा…

ओलीको चेतावनी : “यस्तै अराजकता चलिरहे, म फेरि प्रधानमन्त्री बन्छु

कात्तिक २, २०८२, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा जारी अराजक अवस्थाप्रति असन्तुष्टि व्यक्त गर्दै आफू पुनः प्रधानमन्त्रीमा फर्किने सम्भावना बढेको बताएका छन्। आइतबार सम्पादकहरूसँगको अन्तरक्रियामा…

‘ध्वनि प्रदूषण’ विरुद्ध ट्राफिकको कडा अभियान: २७५ मोटरसाइकल नियन्त्रणमा!

२ कार्तिक २०८२, काठमाडौं । काठमाडौं उपत्यकामा ध्वनि प्रदूषण नियन्त्रणका लागि सञ्चालन गरिएको विशेष अभियानअन्तर्गत ट्राफिक प्रहरीले २७५ वटा मोटरसाइकल नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको छ। उपत्यका ट्राफिक प्रहरी…

नारायणगढ–मुग्लिन सडकमा ६ सवारी ठोक्किँदा ठुलो दुर्घटना, क्षतिको विवरण आउँदै

१ कार्तिक २०८२, शनिबार, चितवन। चितवनको गाइघाट नजिक नारायणगढ–मुग्लिन सडकखण्डमा एकपछि अर्को गरी ६ वटा सवारी एकापसमा ठोक्किँदा ठूलाे दुर्घटना भएको छ। प्रारम्भिक जानकारी अनुसार यात्रुवाहक बसलाई पछाडिबाट आएको ट्रकले…

काठमाडौंका संवेदनशील क्षेत्रमा दुई महिनासम्म प्रदर्शन निषेध

१ कार्तिक २०८२, शनिबार, काठमाडौं । काठमाडौंका पाँच क्षेत्रलाई संवेदनशील मानेर जिल्ला प्रशासन कार्यालयले आगामी दुई महिनासम्म त्यहाँ कुनै पनि प्रकारका विरोधका कार्यक्रम गर्न निषेध गरेको छ। प्रशासनले राष्ट्रपति कार्यालय,…

१४ करोड बक्यौतामध्ये हुलास स्टिलले बुझायो पहिलो किस्ता

३१ असोज, काठमाडौं । हुलास स्टिल उद्योगले लामो समयदेखि बाँकी रहेको विद्युत् बक्यौताको पहिलो किस्ता तिरेको छ। हुलास स्टिल इन्डिस्ट्रिज प्रालिले नेपाल विद्युत् प्राधिकरणलाई ५० लाख ४३ हजार रुपैयाँ बुझाएको…

जेनजी युवा मिराज ढुंगानाद्वारा नयाँ दल घोषणा हुने

३१ असोज, काठमाडौं । जेनजी आन्दोलनका अगुवा मिराज ढुंगानाले नयाँ राजनीतिक दल घोषणा गर्ने भएका छन् । उनले भोलि (शनिबार) दिउँसो १ बजे काठमाडौंको एभरेष्ट होटलमा पत्रकार सम्मेलनमार्फत पार्टीको घोषणा…

काम नगर्ने ठेकेदारमाथि कडाइ! बबई सिँचाइले सुरु गर्‍यो ठेक्का तोड्ने कारबाही

३० असोज, काठमाडौं। वर्षौँदेखि अलपत्र परेका रुग्ण सिँचाइ आयोजनामाथि सरकारले अख्तियार चलाउन थालेको छ। बबई सिँचाइ आयोजनाले लामो समयदेखि काम नगरेका ठेकेदारविरुद्ध ठेक्का तोड्ने प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ।…

२१ दिनमै ४६ हजार नयाँ मतदाता थप: युवाको उत्साह उच्च

२९ आसाेज २०८२, काठमाडौं । आगामी निर्वाचन नजिकिँदै गर्दा नयाँ मतदाता दर्तामा युवाहरूको सहभागिता उल्लेख्य देखिएको छ। विशेष मतदाता नामावली संकलन सुरु भएको २१ दिनभित्र देशभर ४६ हजार ४ सय…

दशकपछि देउवाको ‘गुडबाइ’ — कांग्रेसको बागडोर अब खड्काको हातमा!

२८ असोज २०८२, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबारदेखि पार्टीको कार्यकारी भूमिकाबाट आधिकारिक रूपमा बिदा लिएका छन् । दशकभन्दा बढी समय पार्टीको नेतृत्व सम्हालेका देउवाले आगामी १५औं महाधिवेशन…

सुनको मूल्यमा ‘रेकर्ड ब्रेक’! प्रतितोला २ लाख ४८ हजार नाघ्यो

२८ असोज, काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला ८ हजार १ सय रुपैयाँले बढ्दै मूल्य इतिहासकै उच्च स्तरमा पुगेको हो। नेपाल…