ट्रम्पले क्यानाडासँग व्यापार वार्ता रद्द गरे
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडासँग भइरहेका सबै व्यापार वार्ता तत्काल प्रभावले रद्द गरेको घोषणा गरेका छन्। उनले क्यानाडाले पूर्व राष्ट्रपति रोनाल्ड रेगनको आवाज प्रयोग गरी अमेरिकी टैरिफ नीति विरुद्ध विज्ञापन…
आन्ध्र प्रदेशमा बसमा आगलागी, २५ जनाको मृत्यु र दर्जनौँ घाइते
दक्षिण भारतको आन्ध्र प्रदेश राज्यमा भएको बस दुर्घटनामा कम्तीमा २५ जनाको ज्यान गएको छ र धेरै घाइते भएका छन्। प्रहरीका अनुसार, मोटरसाइकल बससँग ठोक्किएपछि आगलागी भई बस आगोले पूरै डढेको…
हुम्लामा ३३५ मेगावाटको कर्णाली दोस्रो जलविद्युत् आयोजनाको तयारी तीव्र
हुम्लामा ३३५ मेगावाट क्षमताको हुम्ला कर्णाली दोस्रो जलविद्युत् आयोजना निर्माणको तयारी अघि बढाइएको छ। हाल आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रक्रिया जारी छ, जसलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सिफारिसमा…
दिदीको टिका, भाइको मुस्कान; यहीँ छ तिहारको साँचो उज्यालो।
कात्तिक ६, २०८२ – काठमाडौं। देशभर आज भाइटीकाको उल्लासमय वातावरण छ। दिदीबहिनीले भाइको निधारमा सातरंगी टिका लगाई दीर्घायु, समृद्धि र सफलताको कामना गरे। भाइहरूले दिदीबहिनीलाई उपहार र मायाको प्रतीकस्वरूप विभिन्न…
परिवार टाढा, सम्झनाको तिहार ; परदेशी नेपालीहरूको मौन उत्सव
कात्तिक ६, २०८२ – काठमाडौं। देशमा दीपावलीको रौनक छ, हरेक घरमा बत्ती र दियोको उज्यालो फैलिएको छ। तर यो उज्यालो हजारौँ नेपालीहरूको मनमा पुगेको छैन, जो परदेशी भूमिमा आफ्नो परिवारदेखि…
कोरला नाकाबाट ३ अर्बभन्दा बढी राजस्व संकलन, १४९८ विद्युतीय कार आयात
नेपाल–चीन उत्तरी कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयले हालसम्म ३ अर्ब १ करोड ४४ लाख ३६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। गत भदौ ३१ गते व्यापारिक रूपमा सञ्चालनमा आएको यो…
फ्रान्सका पूर्व राष्ट्रपति सर्कोजी जेल सजाय भोग्न पेरिस पुगे
५ कात्तिक, पेरिस – फ्रान्सका पूर्व राष्ट्रपति सर्कोजी पाँच वर्षको जेल सजायका लागि पहिलो युरोपेली राष्ट्राध्यक्ष बनेका छन्, उनलाई आपराधिक साजिशको दोषी ठहर गरिएको थियो। फ्रान्सका पूर्व राष्ट्रपति निकोलस सर्कोजी…
जेनजी आन्दोलनका घाइते र मृतक परिवारलाई सरकारद्वारा राहत रकम वितरण
कात्तिक ४, २०८२ – काठमाडौं । जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूको भैपरी खर्चका लागि सरकारले ४८ लाख ५८ हजार रुपैयाँ निकासा गरेको छ। प्रत्येक घाइतेलाई २० हजार रुपैयाँका दरले रकम…
राष्ट्रिय सम्मानसहित विपिन जोशीको अन्त्येष्टि
कञ्चनपुर — प्यालेस्टिनी लडाकु समूह हमासद्वारा बन्धक बनाइएका बेला ज्यान गुमाएका कञ्चनपुरका विपिन जोशीको शवयात्रा मंगलबार बिहान हजारौं सर्वसाधारणको सहभागितामा सुरु भएको छ। राष्ट्रिय सम्मानका साथ भीमदत्त नगरपालिकाको भुजेलाघाटस्थित महाकाली…
देशभर आज लक्ष्मीपूजा : उज्यालो र समृद्धिको पर्व उल्लासपूर्वक मनाइँदै
३ कार्तिक २०८२, काठमाडौं । आज देशभर धन, समृद्धि र सौभाग्यकी देवी माता लक्ष्मीको पूजा अर्चना गरी तिहार पर्वको मुख्य दिन लक्ष्मी पूजा मनाइँदैछ। राति अबेरसम्म घर–घरमा लक्ष्मी, गणेश र…