युवालाई बेवास्ता गरेर राष्ट्र शान्त रहँदैन : प्रधानमन्त्री सुशीला कार्की

७ फागुन २०८२, काठमाडौं। अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले प्रजातन्त्रको वास्तविक सार आम नागरिकको जीवनमा प्रत्यक्ष अनुभूत हुनुपर्ने बताउँदै युवालाई…

रास्वपा मधेस प्रदेशकी संस्थापक सभापति ममता शर्माको राजीनामा, आर्थिक अनियमिततासहित गम्भीर आरोप

६ फागुन २०८२, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेस प्रदेशकी संस्थापक सभापति ममता शर्माले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा…

कपिलवस्तु कारागारबाट फरारमध्ये २६३ पक्राउ, १६७ अझै फरार

१४ असोज, कपिलवस्तु- भदौ २५ गते राति कपिलवस्तु जिल्ला कारागार, तौलिहवाबाट ठूलो संख्यामा कैदीबन्दी फरार भएपछि सुरक्षातन्त्र सतर्क अवस्थामा छ। हालसम्म २६३ जना पक्राउ परेका छन् भने अझै १६७ जना…

पूर्व पदाधिकारीद्वारा कानुनबाहेकका सवारीसाधन फिर्ता

१४ असोज, काठमाडौं- कानुनमा व्यवस्था नभएको सुविधा लिइरहेका पूर्व पदाधिकारीहरूले सवारीसाधन फिर्ता गरेका छन्। अर्थमन्त्री रामेश्वर खनालका अनुसार पूर्वसभामुख कृष्णबहादुर महरा, पूर्वउपसभामुख ओनसरी घर्ती र पूर्वराष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले…

गुल्मीमा बस दुर्घटना: १५ जना घाइते, चालक नियन्त्रणमा

गुल्मी, १३ असोज। गुल्मीको रेसुङ्गा नगरपालिका–४ छल्दीपनाहमा सोमबार दिउँसो भएको बस दुर्घटनामा १५ जना घाइते भएका छन्। बुटवलबाट अर्जेतर्फ जाँदै गरेको लु. १ ख ७७७६ नम्बरको बस ब्रेक फेल भएर…

फूलपाती २०८२: दशैँको सप्तमीमा घर–घरमा फूलपाती भित्र्याइँदै

१३ असोज, काठमाडौं। दशैँको सातौँ दिन आश्विन शुक्ल सप्तमीका अवसरमा फूलपाती २०८२ आज घर–घरमा शास्त्रीय विधिअनुसार मनाइँदैछ। उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोक र मानवृक्षलाई नवपत्रिकाका…

काष्ठमण्डप नजिक आगलागी नियन्त्रणमा

१३ असोज, काठमाडौं।काठमाडौं महानगरपालिका–२२ भिमसेनस्थानस्थित मोहन शाहको कपडाको गोदामबाट सुरु भएको आगलागी करिब साढे ४ घण्टापछि नियन्त्रणमा आएको छ। बिहान साढे ४ बजे सुरु भएको आगो ९:१० मा निभाइएको हो।…

४ डीआईजी एआईजीमा सिफारिस

१२ असोज, काठमाडौं। नेपाल प्रहरीका डीआईजी सुशीलसिंह राठौर, उमाप्रसाद चतुरवेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विकलाई एआईजीमा बढुवाका लागि गृह मन्त्रालयको बढुवा समितिले सिफारिस गरेको छ। राठौर प्रशासन निर्देशनालय नक्साल, चतुरवेदी…

पूर्वप्रधानमन्त्री ओलीसहित पाँच जनाको राहदानी रोक्का गर्न आयोगको सिफारिस

काठमाडौं । जेन-जी आन्दोलन दमनबारे जाँचबुझ गर्दै आएको आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जनाको राहदानी रोक्का गर्न सिफारिस गरेको छ। आयोगले ओलीसँगै पूर्वगृहमन्त्री रमेश लेखक, पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय…

आईएसए बैठकका लागि ऊर्जामन्त्री घिसिङलाई भारत पठाउने मन्त्रिपरिषद्को निर्णय

अन्तरिम सरकारले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङलाई भारतको नयाँ दिल्लीमा २०८२ कार्तिक १० देखि १३ गतेसम्म हुने अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (ISA)को आठौँ बैठकमा सहभागी हुन स्वीकृति दिएको छ।…

प्रधानमन्त्री कार्कीको टोलीमा नयाँ सल्लाहकार थपिए l

प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख सल्लाहकारमा अजयभद्र खनाललाई नियुक्त भएका छन्। मन्त्रिपरिषदको आइतबारको बैठकले खनाललाई प्रधानमन्त्रीका प्रमुख सल्लाहकार नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए। पत्रकारिता पृष्ठभूमिका खनाल यसअघि उकालो डटकमका प्रधानसम्पादक…

धरानका मेयर साम्पाङले ‘राष्ट्रिय संस्कृति पार्टी’ दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिए

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्। मेयर साम्पाङले आइतबार दल दर्ताका लागि निवदेन दिएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। ‘हर्कबहादुर राईलाई…