बीपी राजमार्गको काभ्रेभन्ज्याङ–पात्लेखेत खण्डमा सडक भासियो, यातायात अवरुद्ध
१९ असोज, काभ्रेपलाञ्चोक । बीपी राजमार्गको काभ्रेभन्ज्याङ–पात्लेखेत सडक खण्डमा सडक भासिएपछि यातायात आवागमन अवरुद्ध भएको छ। धुलिखेल–११ पात्लेखेतस्थित सडक भासिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजुले…
चितवन हुँदै जाने राजमार्गमा सवारी आवागमन रोक
१८ असोज, काठमाडौं — अविरल वर्षाका कारण चितवन हुँदै जाने राजमार्गमा सवारी आवागमन रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको सुरक्षा निकाय, होटल व्यवसायी संघ (हान) र सरोकारवालाबीचको बैठकले…
पर्साको वीरगञ्ज, रौतहटको गौर, बाराको कलैया र रौतहटको महेशपुरमा वर्षाले सतर्कता तह पार
१८ असोज, काठमाडौं । पर्साको वीरगञ्ज, रौतहटको गौर, बाराको कलैया र रौतहटको महेशपुरमा वर्षाले सतर्कता तह पार गरेको छ। वीरगञ्जमा २४ घण्टामा सबैभन्दा बढी १८२ मिमि वर्षा रेकर्ड भएको छ।…
राजमार्गमा अलपत्र यात्रुका लागि खाद्यान्न व्यवस्था गर्न सरकारको निर्देशन
१८ असोज, काठमाडौं । अविरल वर्षा र पहिरोका कारण देशभर विभिन्न राजमार्गमा अलपत्र परेका यात्रुहरूलाई राहतस्वरूप खाद्यान्न उपलब्ध गराउन सरकारले स्थानीय प्रशासनलाई निर्देशन दिएको छ। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन…
मौसम र सडक अवस्थाबारे जानकारी लिन मन्त्री घिसिङको बैठक
१८ असोज, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार र शहरी विकास मन्त्री कुलमान घिसिङले बाढी, पहिरो र सडक सुरक्षा विषयमा विभागीय प्रमुखहरुसँग बैठक गरेका छन्। आज बिहान ११…
काठमाडौँ बाहिर राति यात्रा नगर्न प्रशासनको अनुरोध
17 असोज, काठमाडौं । भारी वर्षा र सम्भावित बाढी–पहिरोको जोखिमका कारण काठमाडौँ प्रशासनले असोज १७ देखि २० गतेसम्म अत्यावश्यकबाहेक यात्रा नगर्न र काठमाडौँ प्रवेश–निर्गमन रातिको समयमा नगर्न अनुरोध गरेको छ।…
घमी खोला पुल निर्माण ढिलाइ : भन्सारमै थन्किए मालबाहक ट्रली
१७ असोज मुस्ताङ — जोमसोम–कोरला सडकअन्तर्गत घमी खोलामा सडक डाइभर्सन नहुँदा चीनबाट आएका उपकरण र निर्माण सामग्री बोकेका १८ ट्रली मुस्ताङ भन्सार कार्यालय न्हेचुङमै थन्किएका छन्। पुलको अस्थायी संरचनाले ‘हेभी’…
खयरमारा बस दुर्घटना : ४ गम्भीर घाइतेलाई हेलिकोप्टरबाट काठमाडौं पठाइँदै
१७ असोज, महोत्तरी । महोत्तरीको खयरमारामा आज बिहान भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते चार जनालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं पठाउने तयारी गरिएको…
सरकारको अकर्मण्यताले जेनजी युवाको ज्यान गयो : प्रधानमन्त्री कार्की
१६ असोज, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारमा भएकाको बुद्धि नपुगेका कारण जेनजी युवा आन्दोलनमा ७६ जनाको ज्यान गएको बताएकी छन्। विजया दशमीको दिन शहीद परिवारलाई भेट्दै उनले मृतकका परिवारलाई…
जेन गुडअलको निधन : ग्रहका लागि ‘साँचिकी नायिका’
१६ असोज काठमाडौँ — विश्वप्रसिद्ध जीवविज्ञानी तथा संरक्षणवादी डेम जेन गुडअलको ९१ वर्षको उमेरमा अमेरिकाको क्यालिफोर्नियामा निधन भएको छ। चिम्पान्जी अनुसन्धानमा क्रान्तिकारी योगदान पुर्याउने गुडअललाई पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामादेखि…