Category: समाचार

प्रचण्डको घरबाट पैसा सारिएको दाबी असत्य, प्रमाण पेश गर्न सचिवालयको चुनौती

२६ असोज, काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जेन–जी आन्दोलनअघि प्रचण्डको घरबाट ‘दुई ट्रकमा दुई करोड रुपैयाँ सारिएको’ भन्दै गरिएको प्रचारलाई निराधार भन्दै खण्डन गरेको छ। सचिवालयले…

मन्त्री घिसिङ इलाममा: बाढीपीडितलाई राहत र सडक पुनःनिर्माणमा जोड

२५ असोज, इलाम । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले इलामका बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गरी राहत वितरण गरेका छन्। उनले माइखोलास्थित २८ परिवारलाई राहत दिएका हुन्। घिसिङले ८…

प्रधानाध्यापक र बिचौलिया घुससहित पक्राउ

२५ असोज, काठमाडौं । रौतहटको श्री जय किसान माध्यमिक विद्यालय धरहरीका प्रधानाध्यापक संजय प्रसाद र बिचौलिया अरविन्द प्रकाश साहकानु घुससहित पक्राउ परेका छन्। शिक्षक नियुक्तिका लागि ४ लाख ५० हजार…

भेनेजुएलाकी मारिया माचाडोलाई २०२५ नोबेल शान्ति पुरस्कार

२५ असोज, काठमाडौं । भेनेजुएलाकी प्रतिपक्षी नेतृ मारिया कोरिना माचाडो (María Corina Machado) लाई यस वर्षको २०२५ नोबेल शान्ति पुरस्कार प्रदान गरिएको छ। नोर्वेजियन नोबेल समितिले माचाडोलाई “भेनेजुएलामा लोकतन्त्र पुनर्स्थापनाका…

शीतल निवास अगाडि जेनजी युवाको नाराबाजी, छलफलमा सहभागी हुन नपाएको आरोप

२५ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आयोजना गरेको जेनजी युवासँगको छलफलमा सहभागी हुन नपाएका युवाहरुले शीतल निवास अगाडि नाराबाजी गरेका छन् । आज बिहान शीतल निवास अगाडि जम्मा भएका…

ललिता निवासदेखि लिचीबगानसम्म : सरकारी जग्गामा नेतादेखि व्यापारीसम्मको हिनामिना

२५ असोज, काठमाडौं – ललिता निवास, पतञ्जलि, टीकापुर, बाँसबारी र लिचीबगानजस्ता प्रकरणहरूले सरकारी जग्गा दुरुपयोगको श्रृंखला अझै नथामिएको देखाएका छन्। पूर्वप्रधानमन्त्रीदेखि मन्त्री, व्यापारी र ठेकेदारसम्म सरकारी जग्गा कब्जा र हिनामिनामा…

जापानलाई ५ विकेटले पराजित गर्दै नेपाल समूह विजेता

२४ असोज, काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट–एशिया प्यासिफिक छनोटको समूह चरणको अन्तिम खेलमा नेपालले जापानलाई ५ विकेटले पराजित गर्दै समूह विजेता बनेको छ । शुक्रबार ओमानको अल…

काठमाडौँमा र्‍याली, सभा र प्रदर्शनमा रोक

२४ असोज, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले असोज २५ गतेका लागि निर्धारित सबै र्‍याली, सभा र प्रदर्शनमा रोक लगाउने निर्णय गरेको छ। प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलद्वारा शुक्रबार…

सुनको मूल्यमा भारी गिरावट, चाँदीले बनायो नयाँ रेकर्ड

२४ असोज, काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा तीव्र गिरावट आएको छ भने चाँदीले भने नयाँ रेकर्ड कायम गरेको छ। अघिल्लो दिनको तुलनामा शुक्रबार सुन प्रतितोला ४ हजार २ सय…

टोखामा विवादका क्रममा युवकको हत्या, दुई जना पक्राउ

२४ असोज, काठमाडौं । टोखा नगरपालिका–२ चण्डेश्वरीमा एक युवकको हत्या भएको छ । पाँचथर घर भई चण्डेश्वरी बस्ने ४० वर्षीय राम लिम्बुको बिहीबार राति हत्या गरिएको हो । हत्या आरोपमा…