Category: समाचार

सडक अवरुद्ध: तुइनखोलामा फेरि पहिरो

१४ असोज, काठमाडौं l तुइनखोलाको नजिक साँझ साढे ७ बजे लेदोसहितको पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक खण्ड पुनः अवरुद्ध भएको छ। सडक डिभिजन भरतपुरका अनुसार सडक खुलाउन विभागको टोली मेसिनसहित घटनास्थलमा…

युट्युबले ट्रम्प मुद्दा मिलाउन २४.५ मिलियन डलर तिरे

असोज १४, काठमाडौं । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पसँग युट्युबले २४.५ मिलियन डलरमा सम्झौता गरेको छ। यो उनीहरूको खाता २०२१ को क्यापिटल आक्रमणपछि निलम्बन गरिएको विषयमा भएको हो। सम्झौताअनुसार २२ मिलियन डलर…

ट्रम्पको गाजासम्बन्धी शान्ति प्रस्तावमा नेतन्याहुको सहमति, हमासको प्रतिक्रिया अनिश्चित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको समर्थनसहित गाजाको युद्ध अन्त्य गर्ने अमेरिकी–प्रायोजित शान्ति योजना घोषणा गरेका छन्। ह्वाइट हाउसमा भएको संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले तत्काल युद्धविराम, बन्धक–बन्दी आदानप्रदान,…

पर्यटन संकटपछि नेपाल पर्यटन बोर्डको प्रत्यक्ष प्रसारण अभियान

१४ असोज, काठमाडौं । जेनजी आन्दोलनका तस्बिर/भिडियोका कारण नेपाललाई ‘अशान्त’ मुलुकका रूपमा प्रचार भएपछि पर्यटन प्रभावित भएको छ। धेरै मुलुकले ट्राभल एडभाइजरी जारी गरेका थिए। नेपाल पर्यटन बोर्डले यसको असर…

कपिलवस्तु कारागारबाट फरारमध्ये २६३ पक्राउ, १६७ अझै फरार

१४ असोज, कपिलवस्तु- भदौ २५ गते राति कपिलवस्तु जिल्ला कारागार, तौलिहवाबाट ठूलो संख्यामा कैदीबन्दी फरार भएपछि सुरक्षातन्त्र सतर्क अवस्थामा छ। हालसम्म २६३ जना पक्राउ परेका छन् भने अझै १६७ जना…

पूर्व पदाधिकारीद्वारा कानुनबाहेकका सवारीसाधन फिर्ता

१४ असोज, काठमाडौं- कानुनमा व्यवस्था नभएको सुविधा लिइरहेका पूर्व पदाधिकारीहरूले सवारीसाधन फिर्ता गरेका छन्। अर्थमन्त्री रामेश्वर खनालका अनुसार पूर्वसभामुख कृष्णबहादुर महरा, पूर्वउपसभामुख ओनसरी घर्ती र पूर्वराष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले…

गुल्मीमा बस दुर्घटना: १५ जना घाइते, चालक नियन्त्रणमा

गुल्मी, १३ असोज। गुल्मीको रेसुङ्गा नगरपालिका–४ छल्दीपनाहमा सोमबार दिउँसो भएको बस दुर्घटनामा १५ जना घाइते भएका छन्। बुटवलबाट अर्जेतर्फ जाँदै गरेको लु. १ ख ७७७६ नम्बरको बस ब्रेक फेल भएर…

काष्ठमण्डप नजिक आगलागी नियन्त्रणमा

१३ असोज, काठमाडौं।काठमाडौं महानगरपालिका–२२ भिमसेनस्थानस्थित मोहन शाहको कपडाको गोदामबाट सुरु भएको आगलागी करिब साढे ४ घण्टापछि नियन्त्रणमा आएको छ। बिहान साढे ४ बजे सुरु भएको आगो ९:१० मा निभाइएको हो।…

४ डीआईजी एआईजीमा सिफारिस

१२ असोज, काठमाडौं। नेपाल प्रहरीका डीआईजी सुशीलसिंह राठौर, उमाप्रसाद चतुरवेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विकलाई एआईजीमा बढुवाका लागि गृह मन्त्रालयको बढुवा समितिले सिफारिस गरेको छ। राठौर प्रशासन निर्देशनालय नक्साल, चतुरवेदी…

पूर्वप्रधानमन्त्री ओलीसहित पाँच जनाको राहदानी रोक्का गर्न आयोगको सिफारिस

काठमाडौं । जेन-जी आन्दोलन दमनबारे जाँचबुझ गर्दै आएको आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जनाको राहदानी रोक्का गर्न सिफारिस गरेको छ। आयोगले ओलीसँगै पूर्वगृहमन्त्री रमेश लेखक, पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय…