निःशुल्क रोजगारमुखी सीप विकास तालिमका लागि आवेदन खुला
४ मंसिर, काठमाडौं l प्लम्बर, टेलर, असिस्टेन्ट ब्युटिसियन र बिल्डिङ इलेक्ट्रिसियन तालिम ३२० घण्टासहित सञ्चालन गरिने नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत राष्ट्रिय युवा परिषद् सानोठिमी, भक्तपुर शाखाले युवाहरूका लागि…