संसद् विघटन गर्ने ओली अहिले पुनर्स्थापनाको पक्षमा: ओलीको नयाँ राजनीतिक चाल
२७ असोज, काठमाडौं l विगतमा दुई पटक प्रतिनिधिसभा विघटन गरेर व्यापक आलोचना खेपेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अहिले भने प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा उभिएका छन्। भक्तपुरमा आयोजित कार्यक्रममा ओलीले…