Category: नेपाल

टोखामा विवादका क्रममा युवकको हत्या, दुई जना पक्राउ

२४ असोज, काठमाडौं । टोखा नगरपालिका–२ चण्डेश्वरीमा एक युवकको हत्या भएको छ । पाँचथर घर भई चण्डेश्वरी बस्ने ४० वर्षीय राम लिम्बुको बिहीबार राति हत्या गरिएको हो । हत्या आरोपमा…

एमाले संसद् विघटनको विपक्षमा, ओलीको घोषणा– ‘२१ फागुन पर्खदैनौं, पुनर्स्थापनाको मागमा अघि बढ्छौं’

२३ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक ठहर गर्दै यसको पुनर्स्थापनाको माग लिएर आन्दोलन अघि बढ्ने घोषणा गरेका छन्। भक्तपुरको गुण्डुमा आयोजित पार्टीको…

माइतीघरबाट निकोलस भुसालसहित तीन जना पक्राउ

२३ असोज, काठमाडौं ।काठमाडौंको माइतीघरबाट प्रहरीले जेनजी आन्दोलनका अगुवा निकोलस भुसालसहित तीन जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार बिहीबार बिहान उनीहरूलाई नियन्त्रणमा लिएर प्रहरी…

शिक्षामन्त्री महावीर पुनका तीन निर्देशन : अनुसन्धान, शिक्षक दरबन्दी र पाठ्यक्रम सुधारमा जोड

२३ असोज, काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले शिक्षासम्बन्धी कार्यहरूको प्रभावकारिता बढाउन तीन निकायलाई विशेष निर्देशन दिएका छन्। बुधबार उनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), शिक्षा तथा…

आज ९ ठाउँका सडक पूर्ण रूपमा बन्द, ३ सडक एकतर्फी सञ्चालनमा

२३ असोज, काठमाडौं । देशभर लगातारको वर्षाका कारण बाढी र पहिरोले विभिन्न राजमार्ग र ग्रामीण सडकहरू अवरुद्ध भएका छन् । आज बिहान ८ बजेसम्म प्राप्त जानकारी अनुसार देशभरका नौ स्थानका…

पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित ७ जनाविरुद्ध घुस प्रकरणमा मुद्दा दायर

२२ असोज, काठमाडौं । घुस लेनदेनको मुद्दामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका मन्त्रीसहित सात जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारले तत्कालीन…

टी–२० विश्वकप छनोटको पहिलो खेलमा नेपाल आज कुवेतसँग भिड्दै

२२ असोज, काठमाडौं । ओमानमा आजदेखि सुरु हुन लागेको आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक (EAP) रिजनल फाइनलअन्तर्गत नेपालले आफ्नो पहिलो खेल कुवेतसँग खेल्दैछ । खेल ओमानको अल अमेरातस्थित…

भीडले दमकललाई सिंहदरबार प्रवेश गर्न नदिएको कारण आगो निभाउन ढिलाइ भएको : मेयर बालेन

२१ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जेनजी आन्दोलनको क्रममा सिंहदरबारमा लागेको आगो निभाउने क्रममा महानगरको दमकलले काम गर्न नसकेको कारणबारे स्पष्टीकरण दिएका छन् । सामाजिक सञ्जालमा एक…

बाढी पहिरो पीडितलाई सरकारको राहत : तत्काल अस्थायी आवास र ५० हजार रुपैयाँ उपलब्ध गराइने

२१ असोज, काठमाडौं । सरकारले हालैको बाढीपहिरोबाट घर गुमाएका परिवारहरूलाई तत्काल अस्थायी बसोबासको व्यवस्था मिलाउने भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सरकारले…

ओली र लेखक पक्राउबारे बालुवाटारमा मध्यरातसम्म छलफल, प्रहरीले माग्यो प्रधानमन्त्रीको लिखित आदेश

२१ असोज, काठमाडौं – जेनजी युवा आन्दोलनमा दमन गरेको आरोपमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न दबाब बढ्दै गएपछि प्रधानमन्त्री सुशीला कार्कीले सोमबार मध्यरातसम्म…