धुर्मस–सुन्तली फाउण्डेसनले रंगशालामा ६० करोड बराबरको काम गरेको सरकारी मूल्यांकन
२४ कात्तिक, चितवन | पुल्चोक इन्जिनियरिङ कलेजको रिपोर्टमा ५९ करोड ९० लाखको काम देखियो, सरकारबाट फाउण्डेसनलाई १५ करोड मात्र भुक्तानी हुने चितवनको भरतपुरमा धुर्मस–सुन्तली फाउण्डेसनले निर्माण थालेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट…