Author: Bijay Paudel

नेपालका निजी अस्पतालका नर्सहरूले दुई घण्टा सेवा अवरोध, न्यूनतम तलब र सुविधा माग

१२ कार्तिक, काठमाडौं l निजी अस्पताल तथा मेडिकल कलेजमा कार्यरत नर्सहरूले न्यूनतम तलब, सुविधा अभाव र श्रम अवहेलना विरुद्ध आज बिहान १० बजेदेखि १२ बजेसम्म सेवा अवरोध गरेका छन्। Nepal Nursing…

सरकार नै मिथ्या सूचनाको सिकार, भ्रममा नपर्न गृहमन्त्री अर्यालको आग्रह

११ कार्तिक, काठमाडौं । कान्तिपुर टेलिभिजनको ‘फायरसाइड’ कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्यालले सरकार आफैं मिस–इन्फर्मेसन, डिस–इन्फर्मेसन र मिथ्या सूचनाको शिकार भएको बताउँदै जनतालाई हल्ला र भ्रममा नपर्न आग्रह गर्नुभएको छ। कार्यक्रममा…

एकै महिनामा २५ अर्बभन्दा बढीको निर्यात, तीन महिनामा निर्यात ९० प्रतिशतले वृद्धि

नेपालको निर्यातमा ९० प्रतिशत वृद्धि, असोज महिनामै २५ अर्बभन्दा बढीको वस्तु निर्यात १० कात्तिक, काठमाडौँ । नेपालले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा उल्लेख्य निर्यात वृद्धि गरेको छ…

नेपालको संघर्ष जारी, अमेरिकाविरुद्ध २६३ रनको लक्ष्य पछ्याउँदै नेपाल २५/१

९ कार्तिक २०८२ काठमाडौं । अमेरिकाविरुद्धको ICC CWC लिग–२ खेलमा नेपालले सानदार शुरुवात जारी राखेको छ। ९ ओभरको समाप्तिमा नेपालले १ विकेटको क्षतिमा २५ रन बनाएको छ। अमेरिकाले दिएको २६३…

मुस्ताङमा तिहारमा पर्यटकको घुइँचो, होटलहरू भरिए

८ कात्तिक, काठमाडौं । तिहार बिदाको अवसरसँगै मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको असाधारण भीड बढेको छ। पर्व मनाउनेसँगै घुम्न निस्किएका पर्यटकका कारण मुस्ताङका प्रमुख पर्यटनस्थलहरूमा चहलपहल बढेको हो। जिल्ला प्रहरी…

दिदीको टिका, भाइको मुस्कान; यहीँ छ तिहारको साँचो उज्यालो।

कात्तिक ६, २०८२ – काठमाडौं। देशभर आज भाइटीकाको उल्लासमय वातावरण छ। दिदीबहिनीले भाइको निधारमा सातरंगी टिका लगाई दीर्घायु, समृद्धि र सफलताको कामना गरे। भाइहरूले दिदीबहिनीलाई उपहार र मायाको प्रतीकस्वरूप विभिन्न…

परिवार टाढा, सम्झनाको तिहार ; परदेशी नेपालीहरूको मौन उत्सव

कात्तिक ६, २०८२ – काठमाडौं। देशमा दीपावलीको रौनक छ, हरेक घरमा बत्ती र दियोको उज्यालो फैलिएको छ। तर यो उज्यालो हजारौँ नेपालीहरूको मनमा पुगेको छैन, जो परदेशी भूमिमा आफ्नो परिवारदेखि…

फ्रान्सका पूर्व राष्ट्रपति सर्कोजी जेल सजाय भोग्न पेरिस पुगे

५ कात्तिक, पेरिस – फ्रान्सका पूर्व राष्ट्रपति सर्कोजी पाँच वर्षको जेल सजायका लागि पहिलो युरोपेली राष्ट्राध्यक्ष बनेका छन्, उनलाई आपराधिक साजिशको दोषी ठहर गरिएको थियो। फ्रान्सका पूर्व राष्ट्रपति निकोलस सर्कोजी…

जेनजी आन्दोलनका घाइते र मृतक परिवारलाई सरकारद्वारा राहत रकम वितरण

कात्तिक ४, २०८२ – काठमाडौं । जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूको भैपरी खर्चका लागि सरकारले ४८ लाख ५८ हजार रुपैयाँ निकासा गरेको छ। प्रत्येक घाइतेलाई २० हजार रुपैयाँका दरले रकम…

देशभर आज लक्ष्मीपूजा : उज्यालो र समृद्धिको पर्व उल्लासपूर्वक मनाइँदै

३ कार्तिक २०८२, काठमाडौं । आज देशभर धन, समृद्धि र सौभाग्यकी देवी माता लक्ष्मीको पूजा अर्चना गरी तिहार पर्वको मुख्य दिन लक्ष्मी पूजा मनाइँदैछ। राति अबेरसम्म घर–घरमा लक्ष्मी, गणेश र…