आगामी सोमबारसम्म अनावश्यक यात्रा नगर्न विपद् प्राधिकरणको अपिल
१६ असोज काठमाडौँ — राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षाका कारण सम्भावित जोखिमलाई मध्यनजर गर्दै आगामी सोमबारसम्म अत्यावश्यक नभए यात्रा नगर्न आग्रह गरेको छ। प्राधिकरणका प्रवक्ता शान्ति…