१८ असोज, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार र शहरी विकास मन्त्री कुलमान घिसिङले बाढी, पहिरो र सडक सुरक्षा विषयमा विभागीय प्रमुखहरुसँग बैठक गरेका छन्। आज बिहान ११ बजे बसेको बैठकमा विपद् जोखिम न्यूनीकरण र सरकारका निर्णयको कार्यान्वयन अवस्थाबारे समीक्षा गरिएको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *