१२ असोज, काठमाडौं। नेपाल प्रहरीका डीआईजी सुशीलसिंह राठौर, उमाप्रसाद चतुरवेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विकलाई एआईजीमा बढुवाका लागि गृह मन्त्रालयको बढुवा समितिले सिफारिस गरेको छ। राठौर प्रशासन निर्देशनालय नक्साल, चतुरवेदी मधेश प्रहरी कार्यालय जनकपुरधाम, श्रेष्ठ अख्तियार आयोग प्रहरी महाशाखा टंगाल र विक सुदूरपश्चिम प्रहरी कार्यालय धनगढीमा सिफारिस भएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *