१४ असोज, काठमाडौं l तुइनखोलाको नजिक साँझ साढे ७ बजे लेदोसहितको पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक खण्ड पुनः अवरुद्ध भएको छ। सडक डिभिजन भरतपुरका अनुसार सडक खुलाउन विभागको टोली मेसिनसहित घटनास्थलमा पुगेको छ।
तथ्यपरक, सन्तुलित तथा विश्वसनीय समाचार