१४ असोज, काठमाडौं- कानुनमा व्यवस्था नभएको सुविधा लिइरहेका पूर्व पदाधिकारीहरूले सवारीसाधन फिर्ता गरेका छन्। अर्थमन्त्री रामेश्वर खनालका अनुसार पूर्वसभामुख कृष्णबहादुर महरा, पूर्वउपसभामुख ओनसरी घर्ती र पूर्वराष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले सवारी साधन बुझाएका हुन्। सरकारको आग्रहअनुसार कानुनबाहेकका सुविधा फिर्ता गर्न निर्देशन दिइएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *