९ कार्तिक २०८२ काठमाडौं । अमेरिकाविरुद्धको ICC CWC लिग–२ खेलमा नेपालले सानदार शुरुवात जारी राखेको छ। ९ ओभरको समाप्तिमा नेपालले १ विकेटको क्षतिमा २५ रन बनाएको छ। अमेरिकाले दिएको २६३ रनको लक्ष्य पछ्याउँदै नेपालले आत्मविश्वासपूर्वक ब्याटिङ गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *