Detailed close-up of raindrops on a surface, capturing the essence of a heavy rain shower.

17 असोज, काठमाडौं । भारी वर्षा र सम्भावित बाढी–पहिरोको जोखिमका कारण काठमाडौँ प्रशासनले असोज १७ देखि २० गतेसम्म अत्यावश्यकबाहेक यात्रा नगर्न र काठमाडौँ प्रवेश–निर्गमन रातिको समयमा नगर्न अनुरोध गरेको छ। मौसम विभागले पाँच प्रदेशमा लगातार वर्षाको पूर्वानुमान गर्दै सतर्क रहन आग्रह गरेको छ। गृह मन्त्रालयले सेना, प्रहरी र सशस्त्रलाई उद्धार तयारीमा रहन निर्देशन दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *